सन्दीपको मुद्दामा भएन बहस, पीडितकी आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्म मिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्म मिति यकिन गर्न आदेश...