पाठेघरको क्यान्सर निर्मूल पार्न प्राथमिकतामा राख्दै बजेट ल्याइनेछ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले पाठेघरको मुखको क्यान्सर उन्मूलनको कार्यक्रम प्राथमिकतामा राखिएको बताएका छन् । पिपुल्स एक्सेस टू एडिक्वेट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले ‘सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर...