इजरायलमा मृत्यु भएका ५ जना नेपालीको शव ल्याउने तयारी
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...