राजस्व चुहावट रोक्ने केदार कार्की सरकारको पहिलो निर्णय  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राजस्व चुहावट रोक्ने केदार कार्की सरकारको पहिलो निर्णय 


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । केदार कार्की सरकारले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजस्व चुहावट रोक्ने निर्णय गरेका छ । 

शनिबार नियुक्त भएका कोशी प्रदेश मुख्यमन्त्री कार्कीले सोमबार शपथ ग्रहणपछि कार्यभार सम्हालेका छन् ।

काँग्रेसका आठ र नेकपा (एमाले)का ३९ जना सांसदको समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस