जुवातास खेलिरहेका आठजना प्रहरी नियन्त्रणमा
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१०, पुरानो गाउँका विनोद हुमागाईँको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सोही ठाउँका...