चिकित्सक तथा स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
काठमाडौँ । पाटन अस्पतालको जेष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटनाप्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दुई जेष्ठ नागरिकको मृत्युको विषयलाई लिएर शनिबार चिकित्सक...