औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो कर्मचारीका लागि आवेदन
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु, काठमाडौँले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान...