१९८ असईको सरुवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१९८ असईको सरुवा


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । एक सय ९८ जना प्रहरी सहायक निरीक्षक(असई)हरुको सरुवा गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले बुधवार(आज) प्रदेश मातहतका विभिन्न निकाय तथा जिल्लामा कार्यरत सईहरूको सरुवा गरेको हो ।

मंसिर महिनादेखि सरुवा भएकै ठाउँबाट तलवभत्ता पाउने गरी सरुवा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बुधवार(आज)मात्रै ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको पनि सरुवा गरिएको छ ।

सम्बन्धित समाचार : ८ प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा

यस्तो छ सरुवा सूची :

May be an image of clarinet, blueprint and text

Tags :
प्रतिक्रिया दिनुहोस