८ प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

८ प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । आठ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको सरुवा गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले बुधवार(आज) प्रदेश मातहतका विभिन्न निकाय तथा जिल्लामा कार्यरत वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा गरेको हो ।

मंसिर महिनादेखि सरुवा भएकै ठाउँबाट तलवभत्ता पाउने गरी सरुवा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तो छ सरुवा सूची :

Tags :
प्रतिक्रिया दिनुहोस