नासु र खरिदारको रिक्त दरबन्दी विवरण उपलब्ध गराउन सामान्यको पत्र
काठमाडौँ । सरकारले नायब सुब्बा र खरिदारको रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । लोक सेवा आयोगले विज्ञापन जारी गर्नुअघि सरकारका सबै निकायलाई प्राविधिक र अप्राविधिक दुवैतर्फ नासु...