राज्य व्यवस्था समितिमा फास्ट ट्र्याकबारे प्रधान सेनापतिसँग छलफल जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राज्य व्यवस्था समितिमा फास्ट ट्र्याकबारे प्रधान सेनापतिसँग छलफल जारी


४ पुस २०८०, बुधबार


काठमाडौँ । राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ ।

प्रधान सेनापति शर्मासँग काठमाडौँ-निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी-कोठेधार-तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको हो ।

राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माण नेपाली सेनाले गर्दै आएको छ । प्राविधिक मूल्याङ्कनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्याङ्कन गरी सामेल गराएको आरोप नेपाली सेनामाथि लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस