सरकारी निकाय र सार्वजनिक संस्थानहरूलाई अख्तियारले दियो ४८ बुँदे निर्देशन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सरकारी निकाय र सार्वजनिक संस्थानहरूलाई अख्तियारले दियो ४८ बुँदे निर्देशन


४ पुस २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका निकाय र सार्वजनिक संस्थानहरूका नाममा ४८ बुँदे निर्देशन जारी गरेको छ ।

गत मंसिर ६ र ७ गते सरकारका नियामक निकाय र सार्वजनिक संस्थानका पदाधिकारीसँग अन्तर्क्रिया गरेपछि अख्तियारले बुधबार ४८ बुँदे निर्देशन जारी गरेको हो ।

“बिनाप्रतिस्पर्धा वा आवश्यकता बेगर सार्वजनिक खरिद ऐन वा नियमावलीको सीमाभित्र पारी परामर्श सेवा सोझै खरिद गरी सार्वजनिक स्रोतको दुरुपयोग गर्ने कार्य बन्द गर्ने,” अख्तियारले भनेको छ ।

यस्तो अख्तियारले दिएको ४८ बुँदे निर्देशन :

Tags :
प्रतिक्रिया दिनुहोस