मलेसियन निजी कम्पनीसँगको सम्झौता कार्यान्वयनमा रोक
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले एक मलेसियन कम्पनीसँग गरेको सम्झौता तत्काल कार्यान्वयनमा नआउने भएको छ । प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउने सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लिखित...