यी हुन् सञ्चार मन्त्री शर्माद्वारा सार्वजनिक मन्त्रिपरिषद् बैठकका तीन निर्णय
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी छिन् । प्रवक्ता शर्माका अनुसार बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार...