नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा (सूचीसहित)


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस