राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकरणपछि यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस