मतदाता शिक्षाको अभाव: नमूना मतदान हुँदा सुर्खेतमा एक तिहाइ मत बदर
कर्णाली । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन शनिबार सुर्खेतमा गरिएको नमुना मतदान कार्यक्रममा एक तिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण...