६ महिनापछि सुरु भयो लुम्बिनी प्रदेश सभा बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

६ महिनापछि सुरु भयो लुम्बिनी प्रदेश सभा बैठक


२० बैशाख २०७९, मंगलबार


बुटवल । लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशन ६ महिनापछि मङ्गलवार सुरु भएको छ ।

संविधानले बाध्यकारी बनाएकै कारण लुम्बिनी प्रदेशसभाको बैठक अघिल्लो अधिवेशन अन्त्य भएको ६ महिनापछि बसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस