जुम्लाका निर्वाचित जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण
खलङ्गा । जुम्लाका आठ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण अझै बुझाएका छैनन् । स्थानीय तहका प्रमुख उपप्रमुखसहित अधिकांशले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका ८६ उम्मेदवारले...