प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै    « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै   


८ श्रावण २०७९, आइतबार


काठमाडौँ। प्रदेश नम्बर १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस