स्थानीय तह र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री
डोटी । कोरोना सङ्क्रमणबाट जोगिन यहाँका दुई स्थानीय तह र सशस्त्र प्रहरीको गुल्मलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) संस्थाले शिखर नगरपालिकार आदर्श गाउँपालिका...