भोलि सार्वजनिक बिदा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

भोलि सार्वजनिक बिदा


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


जनकपुर । प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद-उल-फित्रलाई मध्यनजर गर्दै शुक्रवार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रवार सार्वजनिक बिदा दिएको जनाएका हुन् ।

कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत उनले गरेका छन् ।

No description available.

Tags :
प्रतिक्रिया दिनुहोस