बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश १ जाँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्न प्रदेश १ का विभिन्न जिल्ला जाँदै छन्। प्रधानमन्त्रीको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की‚ ऊर्जा‚ जलस्रोत तथा...