प्रदेश-२ मा भोलि सार्वजनिक विदा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश-२ मा भोलि सार्वजनिक विदा


१ कार्तिक २०७८, सोमबार


जनकपुरधाम। प्रदेश-२ मा भोली (मंगलबार) सार्वजनिक विदा हुने भएको छ ।

मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको हो ।

प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा अन्तर्गत भोली मंगबार परेको पैगम्बर महम्दको जन्म दिन पनि रहेको छ ।

प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस