प्रदेश सरकार ५ वर्ष चल्छ, मध्यावधि निर्वाचन हुँदैन : मुख्यमन्त्री शाह
काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष निरन्तर चल्ने दाबी गरेका छन् । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशङ्का व्यक्त...