कृषकको परिश्रम खेर जान दिँदैनौँ : मुख्यमन्त्री शाही
वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कृषकको परिश्रम खेर जान नदिने बताएका छन् । कृषकले मेहनत गरेर उत्पादन गरेका सामग्रीको बजारीकरणलाई विस्तार गर्ने शाहीले बताएका छन् । भूमि व्यवस्था...