वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोडको बजेट (पूर्णपाठसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोडको बजेट (पूर्णपाठसहित)


१० असार २०७८, बिहिबार


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख मोहनमाया ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिको चालु आर्थिक वर्षको बजेट १ अर्ब ४२ करोड ९९ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस