चीनसँग सम्पर्क विस्तारका थप नाका खोल्न सरकार लागिपरेको परराष्ट्र मन्त्रीको भनाइ
काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने बताउनुभएको छ । छिमेकी मुलुकहरूसँगको नेपालको सम्बन्धलाई लिएर केही समययता सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएका...