भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत : बिजुक्छे
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आन्तरिक विषयमा बोल्नु गलत भएको टिप्पणी गरेका छन् । भक्तपुर नगरपालिकाले आज आयोजना गरेको...