सिन्धुपाल्चोकको बाढी अवलोकन गर्न उडेको हेलिकप्टर आधाबाटोबाटै फर्कियो
काठमाडौं । गए राति अविरल वर्षासँगै सिन्धुपाल्चोकमा आएको बाढीको क्षति अवलोकनका लागि उडेको हेलिकप्टर आधाबाटोबाटै फर्किएको छ । बाढीको क्षति अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली लिएर उडेको हेलिकप्टर धुलिखेलबाटै काठमाडौं...