भारतमा थप २ जनाको मृत्यु, कोरोनाबाट विदेशमा मृत्यु हुनेको संख्या १९१ पुग्यो
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो ।...