२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेप्सीकोलामा फालिएको अवस्थामा शिशु फेला, ‘आमाको पत्ता लाग्यो बाबुको खोजी जारी’

अ+ अ-

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा शनिबार फालिएको अवस्थामा सालनालसहितको शिशु फेला परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२, पेप्सीकोलास्थित मकैबारीमा फालिएको अवस्थामा भर्खर जन्मिएको शिशु फेला परेको हो
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार शनिबार बिहान ७ बजेतिर मदरल्यान्ड अस्पताल नजिकै पछाडि बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको हो।

खोजी गर्दैै जाँदा शिशुको आमा १७ वर्षीया किशोरी पनि प्रहरीले पत्ता लगाएको डीएसपी केसीले जानकारी दिए।

‘१७ वर्षकी किशोरी भएकाले नाम ठेगाना नखुइएको डीएसपी केसीले भने, ‘हामी शिशुको बाउको खोजी गरिरहेका छौं।’

प्रहरीका अनुसार शिशु र आमा दुवैलाई अहिले ललितपुरस्थित साथी संस्थाको संरक्षणमा राखिएको छ।