कर्मचारीको सरुवा अनलाइन निवेदनको आधारमा मात्र हुने, परिचय पत्रको प्रतिलिपि अनिवार्य « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्मचारीको सरुवा अनलाइन निवेदनको आधारमा मात्र हुने, परिचय पत्रको प्रतिलिपि अनिवार्य


२४ श्रावण २०७७, शनिबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाट प्राप्त निवेदनहरूको आधारमा मात्र कर्मचारीको सरुवा गरिने जनाएको छ ।

मन्त्रालयबाट सरुवा माग गर्ने कर्मचारीहरूले अनलाइन निवेदनको साथमा आवश्यक कागजात र परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य पठाउनु पर्नेछ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस