विराटनगरको कोसी अस्पतालमा कोरोनाबाट थप एक जनाको मृत्यु
विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहको विष्णुपुर गाउँपालिका-१ घर भएका ४० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट...