२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती प्रदेशमा ४३ जनामा कोरोना सङ्क्रमण

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशमा आज अपराह्न २ बजेसम्म ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईँका अनुसार प्रदेशका मकवानपुर, काठमाडौंँ, रामेछापलगायत जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म कोरोना सङ्कमित दुई हजार नाघेका छन् । तीमध्ये १७ जनाको मृत्यु भइसकेको डा.सेढाईले जानकारी दिए।

गौरीटारमा आइसोलेशन कक्ष स्थापना
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज अपराह्न बसेको बैठकले जिल्लामा कोरोना रोगको प्रकोप बढ्दै गएकाले हेटौँडा उपमहानगरपालिका – ६ गौरीटारस्थित रङ्गशालाको प्रशासकीय भवनमा एक सय शय्याको आइसोलेशन वार्ड आज स्थापना गरिएको छ ।

सो आइसोलेसन कक्ष शुक्रबार बिहानदेखि पूर्ण सञ्चालनमा ल्याइने र त्यसको सुरक्षाका लागि नेपाली सेनाको एक टोलीलाई जिम्मा दिइने केन्द्रका अध्यक्ष तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।