इलाम-२ को अवस्था बुझ्न सहमहामन्त्री बुर्लाकोटीलाई पठाउँदै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को अवस्था बुझ्न सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई खटाउने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सहमहामन्त्री बुर्लाकोटीलाई उपनिर्वाचन केन्द्रित अवलोकन भ्रमणमा पठाउने निर्णय गरेको...