आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेस


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१-८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् ।

आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्‍मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गरेको भएपनि चुनौतीपूर्ण अझै रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस