सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझायो
काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले आज (बिहीबार) गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको छ । गठन भएको साढे ५ महिनापछि सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको हो । आयोगका...