संघीय निजामती सेवा विधेयक संसदमा पेश हुँदै « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

संघीय निजामती सेवा विधेयक संसदमा पेश हुँदै


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० संसदमा पेश हुँदैछ । वहुप्रतिक्षित विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रतिनिधि सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

केही साताअघि मात्रै संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस