सुन तस्करीमा संलग्न र उन्मुक्ति दिनेलाई कानूनी दायरामा ल्याउने गृहमन्त्रीको दाबी
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धानमा जुनसुकै किसिमको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने बताएका छन् । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनाएको उच्च स्तरीय आयोगको प्रतिवेदन...