उदयपुरमा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु, थप विवरण आउन बाँकी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

उदयपुरमा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु, थप विवरण आउन बाँकी


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । उदयपुरको बेलका नगरपालिका-७ मा भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रवक्ता सुमन कुमार तिम्सिनाका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ । बाँकी ६ जना घाइते भएको छन् । थप विवरण आउन बाँकी छ ।

भोजपुर प्रहरीको टोली केही बेर अघि घटनास्थल पुगेको छ । घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस