महरा पक्राउबारे डा. बाबुरामको आशङ्का-आफैँले पालेको खसी काटेर चोखिन खोजेको त होइन !
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशङ्का गरेका छन् । पार्टी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका...