रक्षा मन्त्री उप्रेतीद्वारा जङ्गी अड्डाको निरीक्षण भ्रमण
काठमाडौँ । रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षा मन्त्रीमा नियुक्त भए पश्चात् उनले जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन्...