बागमतीमा एमालेका चार जना मन्त्रीको शपथ दिउँसो तीन बजे
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दैछन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ । चारैजना मन्त्री एमालेबाट नियुक्त...