लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई ब्रेन स्ट्रोक भएपछि अस्पताल भर्ना
काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई ब्रेन स्ट्रोक भएपछि उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । वैशाख १३ गते बिहीबार साँझदेखि बिरामी परेका शेरचनको ललितपुर भैंसेपाटीस्थित...