इलाम-२ मा सर्वदलीय बैठक सुरू « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा सर्वदलीय बैठक सुरू


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ। मतगणनाका लागि इलाम-२ मा सर्वदलीय बैठक सुरु भएको छ । मतगणना हुने स्थल गौतबुद्धसभा गृह सिटी हलमा बैठक बसिरहेको हो ।

बैठकपश्चात् मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस