शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष...