बंगालादेशलाई एक सुन्य गोलले पराजित गर्दै नेपाल विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बंगालादेशलाई एक सुन्य गोलले पराजित गर्दै नेपाल विजयी


२७ असार २०७४, मंगलबार


काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी नेपाल बंगलादेशबीचको मैत्रीपूर्ण फटबल खेलमा नेपाल विजयी भएको छ ।

बंगलादेशसँगको यू–२३ मैत्रीपूर्ण फुटबल नेपालमा नेपाल विजयी भएको हो । नेपालले बंगलादेशलाई एक–शून्य गोल अन्तरले जितेको हो ।

नेपालका लागि कप्तान विमाल घर्ती मगरले २० औं मिनेटमा गोल गरेका थिए ।

संयुक्त अरब इमिरेट्स (युएइ) मा आगामी शनिबारदेखि हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस