बुद्धशान्ति अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले « प्रशासन
Logo १४ मंसिर २०७८, मंगलबार
   

बुद्धशान्ति अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले


२३ असार २०७४, शुक्रबार


झापा । बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका रमेश भुजेल सात हजार ९९६ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चिन्तन पाठकले सात हजार ३५३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल सात हजार ४५७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला भट्टराईले छ हजार ८०४ मत प्राप्त गरिन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस