आन्दोलित यातायात व्यवसायीहरुलाई वार्तामा आउन आह्वान
काठमाडौं । ‘सार्वजनिक यातायात क्षेत्रका देखिएको समस्याहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीले आन्दोलित यातायात व्यवसायीहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । शुक्रबार राजधानीमा...